
पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित
पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। आङ्देम्बेले १ हजार १८९ मत प्राप्त गरेका छन्। यस्तै, पाँचथरबाट नरेन्द्रकुमार केरुङ पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। केरुङले १ हजार २११ मत प्राप्त गरेका छन्। यसैगरी, नेपाली कांग्रेस पाँचथर जिल्ला कार्यसमितिका सभापति रूपनारायण जबेगु र सचिव […]
-original.jpg)
