
कांग्रेस विभाजित भएको निधिको घोषणा, ‘नयाँ घर’ बनाउने
धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र साङ्गठनिक रूपमा दुई धारमा बाँडिदिएकाले अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि
