सबै ‘इन्स्ट्रुमेन्ट’ संचालन गर्न सक्षम छौं, प्राविधिक र नियमन प्रणाली सुदृढ गर्दैछौं: लीलाधर सुवेदी
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले हाल विद्यमान नियम तथा विनियमले दिएका सम्पूर्ण वित्तीय ‘इन्स्ट्रुमेन्ट’ कारोबार गराउन नेप्से पूर्ण रूपमा सक्षम रहेको बताएका छन्। आज अर्थ समितिमा उनले नयाँ नीति तथा इन्स्ट्रुमेन्ट ल्याउने मुख्य काम धितोपत्र बोर्ड (सेबोन) र अर्थ मन्त्रालयको भएको स्पष्ट उनले बताएका हुन्। ‘नियमनकारी निकायले […] The post सबै ‘इन्स्ट्रुमेन्ट’ संचालन गर्न सक्षम छौं, प्राविधिक र नियमन प्रणाली सुदृढ गर्दैछौं: लीलाधर सुवेदी appeared first on BIZMANDU.
