
संसद्मा नोटबन्दीको बहस : रास्वपा सांसद न्यौपानेको माग, नेकपाका प्रमुख सचेतक दुलालको प्रश्न
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा हजार र पाँच सय रुपैयाँको नोट नोटबन्दी गर्ने विषयले प्रवेश पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले मुलुकमा थुप्रिएको कालो धन नियन्त्रण गर्न नोटबन्दीको माग गरेपछि सदनमा


