Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 30 Septlast: 30 Sept

भुटानी शरणार्थीका तीन सन्तानलाई अमेरिका जान एक्जिट परमिट दिन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले झापाको बेलडाँगी शिविरमा जन्मिएका भुटानी शरणार्थीका तीन सन्तानलाई बाबुआमासँग पारिवारिक पुनर्मिलनका लागि अमेरिका जान आवश्यक पर्ने निकास अनुमतिपत्र (एक्जिट परमिट) उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र शान्तिसिंह थापाको संयुक्त इजलासले एक्जिट परमिटको निवेदन अनिर्णित राख्ने सरकारी निकायको कदमलाई गलत ठहर गर्दै यस्तो आदेश गरेको हो। आदेशको पूर्णपाठ २०८३ असोज १४ गते जारी भएको छ।

2 publishers · 2 headlines · developing over 57 min
Broke firstRatopati logoRatopati

भुटानी शरणार्थीका तीन सन्तानलाई अमेरिका जान एक्जिट परमिट दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले झापाको बेलडाँगी शिविरमा जन्मिएका भुटानी शरणार्थीका तीन सन्तानलाई बाबुआमासँग पारिवारिक पुनर्मिलनका लागि अमेरिका जान आवश्यक पर्ने ‘निकास अनुमतिपत्र’ (एक्जिट परमिट) उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान

story2 publishers
Coverage

1 more headline since

  1. भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जानबाट नरोक्न सर्वोच्चको परमादेश

    अमेरिकामा पुनर्स्थापित भइसकेका अभिभावकसँग पुनर्मिलनका लागि अमेरिका जान चाहेका भुटानी शरणार्थीका सन्तानलाई एक्जिट परमिट दिन सरकारका नाममा परमादेश जारी भएको छ ।भुटानी शरणार्थीका सन्तानलाई तेस्रो देश पुनर्वासका लागि जानबाट रोक्ने गरी निकास अनुमति पत्र (एक्जिट परमिट) को निवेदन अनिर्णित राख्ने सरकारी निकायको कदमलाई सर्वोच्च अदालतले गलत ठहर गर्दै परमादेश जारी गरेको हो ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८३ साउन २७ गते यस्तो आदेश गरेको हो । आदेशको पूर्णपाठ २०८३ असोज १४

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.