
फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ दिने घोषणा
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गरेका छन्। ती यात्रुले फ्लाईदुबईका सह–चालकलाई नियन्त्रणमा लिई आफूहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए।...


