
करार चिकित्सक र स्वास्थ्यकर्मीले गरे चरणबद्ध आन्दोलनको घोषणा
काठमाडौँ। छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रोत्साहन भत्ता, समान सेवा-सुविधा र अन्य जायज मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। 'छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्घर्ष समिति, कर्णाली प्रदेश'ले आज बिहीबार प्रेस विज्ञप्ति
