
दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग
काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग गर्दै सेवा सुधारका लागि प्रभावकारी नियमन गर्न निर्देशन दिएका छन्। टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको उपभोक्ताको गुनासो नघटेको भन्दै मन्त्री तिमिल्सिनाले आज प्राधिकरणका पदाधिकारीसँग सेवा अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारका विषयमा जानकारी लिएका हुन् । उनले […]

