Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1 Octlast: 1 Oct

दूरसञ्चार नियमन थप कडा र व्यवस्थित बनाइने : अध्यक्ष घिमिरे

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने बताएका छन् । प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दूरसञ्चार अत्यावश्यक सेवा बनिसकेकाले यसको नियमनलाई थप कडाइ र व्यवस्थित गर्न आवश्यक रहेको बताए । दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकायले थप गम्भीरता देखाउने उनको भनाइ छ ।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

दूरसञ्चार सेवाको नियमन थप कडा र व्यवस्थित बनाइनेछ : अध्यक्ष घिमिरे

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने बताएका छन्। प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दूरसञ्चार अत्यावश्यक सेवा बनिसकेकाले यसको नियमनलाई थप कडाइ र व्यवस्थित

story2 publishers
Coverage

1 more headline since

  1. दूरसञ्चार क्षेत्रको नियमनलाई थप कडाइ र व्यवस्थित गर्छौं : प्राधिकरण अध्यक्ष घिमिरे

    १५ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने बताएका छन् । प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले दूरसञ्चार अत्यावश्यक सेवा बनिसकेकाले यसको नियमनलाई थप कडाई र व्यवस्थित गर्न आवश्यक रहेको बताएका हुन् । दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकायले थप गम्भीर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.