
कलंकी नापीका सर्भेक्षकसँग पौने ५ करोडको अवैध सम्पत्ति ! पत्नीसमेत अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुविन्द्र श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठमाथि ४ करोड ७४ लाख ४६ हजार ८१३ रूपैयाँ बराबरको बिगो दाबीसहित बिहीबार आरोपपत्र दायर गरेको हो । श्रेष्ठले पदीय मर्यादाविपरीत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती कमला श्रेष्ठको […]



