
कागेश्वरी मनोहराकी इन्जिनियर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्की र अन्य दुई बिचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। घर निर्माणको स्वीकृति तथा नक्सा पास गरिदिने बहानामा सेवाग्राहीसँग घुस
