Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 1d agolast: 3h ago

कांग्रेस महाधिवेशनमा बाबु र छोरा महाधिवेशन प्रतिनिधि निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नम्बर २ बाट गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापा र उनका छोरा सौगात थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। छोरा सौगात थापाले ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका थिए भने बुबा विन्दु कुमार थापा खुलातर्फबाट महाधिवेशन प्रतिनिधि बनेका छन्। एकै परिवारका बाबु र छोरा दुवै महाधिवेशन प्रतिनिधि बनेका हुन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 20 hours
Broke firstRatopati logoRatopati

कांग्रेस महाधिवेशन प्रतिनिधि बने बाबु–छोरा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा एकै परिवारका दुई जना महाधिवेशन प्रतिनिधि बनेका छन्। कास्की क्षेत्र नम्बर २ बाट गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापा र उनका छोरा सौगात थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 3h ago
  1. बुवा र छोरा नै कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा एकै परिवारका बुवा र छोरा महाधिवेशन प्रतिनिधि बनेका छन् ।कास्की क्षेत्र नम्बर २ बाट गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा र छोरा सौगात थापा निर्वाचित भएका हुन् ।३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा छोरा थापाले उम्मेदवारी दिएका थिए ।बुवा विन्दुकुमार थापाले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार दिएका थिए । उनीहरू दुवै जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि छोरा सौगातले यो परिणाम व्

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

    पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि बनेका छन् । कास्की क्षेत्र नम्बर १ र कास्की क्षेत्र नम्बर २ बाट बाबु–छोरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य रहेका कृष्ण केसी महाधिवेशन प्रतिनिधि भए भने सभापतिमा सरोज केसी विजयी भए । त्यसैगरी क्षेत्र नम्बर २ मा गण्डकी […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  3. बाबु र छोरा बने कांग्रेसका महाधिवेशन प्रतिनिधि

    पाेखरा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा एकै परिवारका बाबु र छोरा महाधिवेशन प्रतिनिधि बनेका छन् । कास्की २ बाट गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापा र छोरा सौगात थापा निर्वाचित भएका हुन् । ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा छोरा थापाले उम्मेदवारी दिएका थिए । बुबा बिन्दु कुमार थापाले खुलातर्फबाट महाधिवेशन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.