Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 15h ago

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० भन्दा बढी विद्यालय प्रभावित

फ्रान्समा उच्च माध्यमिक तहका विद्यार्थीहरूको आन्दोलन थप चर्किएको छ । शुक्रबार विद्यार्थीहरूले विद्यालयबाहिर आगजनी गर्दै प्रहरीसँग झडप गरेपछि आन्दोलनले उग्र रूप लिएको हो । गत साता पेरिस क्षेत्रबाट सुरु भएको आन्दोलन देशभर फैलिएको छ र शिक्षा मन्त्रालयका अनुसार ५६० भन्दा बढी उच्च माध्यमिक विद्यालयमा पढाइ प्रभावित भएको छ । बिहीबार एकै दिन झण्डै २ हजार जना पक्राउ परेका छन् भने ३०५ प्रहरी घाइते भएका छन् ।

TopicsEducation
2 publishers · 2 headlines · 1 in 24h · developing over 12 hours
Broke firstRatopati logoRatopati

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, एकै दिन झण्डै २ हजार पक्राउ, ३०५ प्रहरी घाइते

पेरिस । कक्षा कोठामा विद्यार्थीको चाप, शिक्षक अभाव र जीर्ण विद्यालय भवनको विरोधमा फ्रान्सभर सुरु भएको उच्च माध्यमिक तहका विद्यार्थीको आन्दोलन थप चर्किएको छ । बिहीबार देशका विभिन्न सहरमा विद्यार्थीले विद्यालय अगाडि अवरोध खडा गर्नुका

story2 publishers
Coverage

1 more headline since

  1. फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० भन्दा बढी विद्यालय प्रभावित

    फ्रान्समा विद्यालयका विद्यार्थीहरूले शुक्रबार विद्यालयबाहिर आगजनी गर्दै प्रहरीसँग झडप गरेपछि विद्यार्थी आन्दोलन थप चर्किएको छ । गत सातादेखि सुरु भएको आन्दोलनका कारण देशभरका ५६० भन्दा बढी उच्च माध्यमिक विद्यालयमा पढाइ प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ ।पेरिस क्षेत्रबाट सुरु भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो । अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूले विद्यालय प्रवेशद्वार अवरुद्ध गर्दै लामो कक्षासमय, अपर्याप्त भौतिक सुविधा, अत्यधिक गर्मी भएका कक्षाकोठा तथा शिक्षकको अभावलगायतका समस्या उ

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.