माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवामुखी च्याटबोट माया सार्वजनिक
माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज, तथा ग्राहक केन्द्रित बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट माया औपचारिक रूपमा सार्वजनिक गरेको छ ।बैंकको आधिकारिक वेबसाइट www.machbank.com मा मायाको आइकन देख्न सकिन्छ र यसैमार्फत ग्राहकले आफ्नो जिज्ञासा च्याटमार्फत राख्न सक्ने बैंकले जनाएको छ ।ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको माया एक अन्तरक्रियात्मक डिजिटल प्लाटफर्म हो ।नियमित बैंकिङसम्बन्धी जानकारीका लागि शाखा पुग्नुपर्ने व