अब कानुनमा ‘हुनेछ गर्नेछ’ होइन ‘हुनुपर्नेछ गर्नैपर्नेछ’ जस्ता शब्द हुनेछन् : सुनिल लम्साल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कानुन परिवर्तन गरेर त्यसबाट विकास निर्माण र लगानीको वातावरण निर्माण गर्न खोजेको बताएका छन्। आज नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी कानुनी सुधार परामर्श कार्यशाला गोष्ठीमा उनले भने, ‘ऐन भनेको देशको ऐना हो। ऐनले जस्तो परिकल्पना गरेको छ, हाम्रो समाज, विकास निर्माण, लगानी त्यस्तै छ। हामीले यसलाई […] The post अब कानुनमा ‘हुनेछ गर्नेछ’ होइन ‘हुनुपर्नेछ गर्नैपर्नेछ’ जस्ता शब्द हुनेछन् : सुनिल लम्साल appeared first on BIZMANDU.



