
‘सिन्दूर’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘सिन्दूर’को छायाङ्कन सुरु भएको छ । शुक्रबार पश्चिम नेपालको दाङ जिल्लाबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले बताएको छ । कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्स प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको
