Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रम अगाडि बढाइँदै

तनहुँ जिल्लामा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ । जिल्लामा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयका अनुसार जिल्लामा तीन हजार ८०५ रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको छ र करिब ८८६ दशमलव ५६ मेट्रिक टन उत्पादन हुने अनुमान छ ।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

तनहुँ । तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ । जिल्लामा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयका

story4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 6d ago
  1. तनहुँमा चैते धान प्रबर्द्धन गरिँदै

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
  2. तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

    तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

    दमौली (तनहुँ) । तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ । जिल्लामा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयका अनुसार कार्यक्रमअन्तर्गत जिल्लामा तीन हजार ८०५ रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको छ । करिब ८८६ दशमलव ५६ मेट्रिक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.