Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 21h agolast: 18h ago

कैलालीको खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार सुवेदी तीन जना साथीसँग खुटिया नदीमा नुहाउन गएका थिए। साथीहरूले खोजी गर्दा नभेटेपछि प्रहरीलाई खबर गरेका थिए र अहिले खोजी कार्य जारी छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstKhabarhub logoKhabarhub

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सुवेदी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नदीमा नुहाउन गएका […]

Coverage

4 more headlines since

first · 21h agolatest · 18h ago
  1. खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

    कैलाली । कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. कैलालीको खुटिया नदीमा डुबेर एक किशोर बेपत्ता

    नुहाउने क्रममा नदीमा डुबेका सुवेदीलाई उनका साथीहरूले तत्काल खोजी गरे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए ।

  3. खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

    कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन्।जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।उनका अनुसार सुवेदी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा नदीमा डुबेका सुवेदीलाई उनका साथीहरूले तत्काल खोजी गरे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए।घटनाको जानकारी प

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

    कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन्।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.