
चर्किँदै इरान युद्ध, पश्चिम एसियामा थप सैन्य क्षमता बिस्तारको तयारीमा अमेरिका
वासिङ्टन डीसी । पश्चिम एसियामा इरानसँगको युद्ध थप चर्किने संकेत देखिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि सैन्य दबाब बढाउँदै गर्दा अमेरिकाले इरान आसपास तीनवटा विमानवाहक समूहसहित थप सैन्य शक्ति परिचालन गर्ने तयारी


