Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 22h agolast: 2h ago

विराटनगरमा हाजी आँखा अस्पतालको सेयर भुक्तानी विवादमा आरोप-प्रत्यारोप

विराटनगर महानगरपालिका–१४ रानीस्थित हाजी आँखा अस्पताल (हाल रानी विराटनगर आँखा अस्पताल प्रा.लि.) को सेयर बिक्री भुक्तानीमा विवाद उत्पन्न भएको छ। अस्पतालका अध्यक्ष मन्नुकुमार गुप्ताले पूर्वसञ्चालकलाई दिनुपर्ने सबै रकम भुक्तानी भइसकेको दाबी गरेका छन्। तर सेयरधनीहरूले भने ११ महिनाअघि बेचेको सेयरबापतको १ करोड ५८ लाख रुपैयाँ भुक्तानी नपाएको आरोप लगाउँदै शनिबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन्।

2 publishers · 3 headlines · 3 in 24h · developing over 19 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

हाजी आँखा अस्पतालका सञ्चालक गुप्तामाथि १ करोड ५८ लाख भुक्तानी नगरेको आरोप

विराटनगर : विराटनगरस्थित हाजी आँखा अस्पतालका सञ्चालक मन्नुकुमार गुप्तामाथि सेयर बिक्रीबापतको १ करोड ५८ लाख रुपैयाँ भुक्तानी नगरेको आरोप लागेको छ । सेयर बिक्री गरेको ११ महिना बितिसक्दा पनि रकम नपाएको भन्दै अस्पतालका सेयरधनीहरूले शनिबार विराटनगरमा

archives3 publishers
Coverage

2 more headlines since

first · 22h agolatest · 2h ago
  1. विराटनगरको आँखा अस्पतालका सञ्चालकको विवाद के हो ?

    विराटनगर–१४ रानीमा रहेको तत्कालीन हाजी आँखा अस्पताल झण्डै ३ करोडको लगानीमा शुरू भएको थियो । २०७८ सालमा स्थापना भएको अस्पतालमा त्यसबेला १५ जना लगानीकर्ता थिए ।अस्पतालका १४ जना शेयर सदस्यलाई साढे ३ करोड रुपैयाँ दिने कागज गरेर २०८२ जेठदेखि मन्नुकुमार गुप्ताले अस्पताल आफूले लिएका थिए । उनले जिम्मा लिँदा अस्पतालको अवस्था लथालिङ्ग थियो ।उनले थप २ करोड ५० लाख हाराहारीमा लगानी गरे । अस्पतालमा बिरामी बढ्न थालेसँगै आम्दानी पनि बढ्यो । त्यसपछि शुरू भयो पूर्वसञ्चालकहरूको खेल । गुप्

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. सेयर रकम भुक्तानीबारे हाजी आँखा अस्पतालका अध्यक्षको यस्तो दाबी

    विराटनगर : विराटनगर महानगरपालिका–१४ रानीस्थित हाजी आँखा अस्पताल (हाल रानी विराटनगर आँखा अस्पताल प्रा.लि.) को सेयर कारोबारमा देखिएको भुक्तानी विवादमा अस्पतालका अध्यक्ष मन्नुकुमार गुप्ताले पूर्वसञ्चालकलाई दिनुपर्ने सबै रकम भुक्तानी भइसकेको दाबी गरेका छन्। सेयर बिक्रीबापत १

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.