
ललितपुरमा सम्पदा पुनर्निर्माणको काम लगभग सकियो, अब अमूर्त सम्पदामा केन्द्रित हुन्छौँ : चिरिबाबु महर्जन
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गरेका छन् । शनिबार ललितपुरमा ज्यापू समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बाँकी रहेका केही सम्पदाहरूको काम पनि ९५
