जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शनिबार अपरान्ह पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जुम्लाको स्याउ बाँडेर सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्यको मनोनयनलगायत विषयमा छलफल हुनेछ । पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विभागीय प्रमुख तथा उपप्रमुखको मनोनयनलगायत विषय पनि छलफलमा आउने छन् ।
3 more headlines since

जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् मुख्य एजेन्डा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जुम्लाको अर्ग्यानिक स्याउ बाँडेर सुरु भएको छ।...
जुम्लाको स्याउ बाँडेर शुरू भयो रास्वपाको केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरू भएको छ ।पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा शनिबार अपरान्ह बैठक बसेको हो । जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक शुरू भएको छ ।पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनलगायत विषयमा छलफल हुने छ ।पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चाल

जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपाको केन्द्रीय समिति बैठक
काठमाडौँ । जुम्लाको स्याउ बाँडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बैठक बसेको हो । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा विशेष
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this2 shared topics
जुम्लाको स्याउ प्रचार गरेकोमा ज्ञानेन्द्र शाहीले रवि लामिछानेलाई धन्यवाद दिए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयमा सांसद ज्ञानेन्द्र श…
+1first: 2h agolast: 53 min ago - You might have missedA different thread
कांग्रेस महाधिवेशनमा सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरे
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। …
+2first: 7h agolast: 2h ago - Quietly gaining traction4 publishers in the last few hours
हरेक नागरिकलाई आवास सुनिश्चित गर्न सरकारले भवन विधेयक २०८३ दर्ता गर्यो
पूर्वाधिक विकास मन्त्रालयले हरेक नागरिक तथा उनका परिवारका लागि आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८…
+2first: 22h agolast: 2h ago