Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

जुम्लाको स्याउ प्रचार गरेकोमा ज्ञानेन्द्र शाहीले रवि लामिछानेलाई धन्यवाद दिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयमा सांसद ज्ञानेन्द्र शाहीले पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्। जुम्लाको स्याउको प्रचारमा सहयोग पुग्ने भन्दै उनले विदेशबाट आउने स्याउ रोक्न र जुम्लेली किसानलाई उचित मूल्य दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। सरकार र कृषि मन्त्रालय रास्वपाकै नेतृत्वमा रहेकाले किसानको उत्पादनले उचित मूल्य नपाएको विषयमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

रास्वपा बैठकमा जुम्ली स्याउ बाँडिएकोमा रविलाई शाहीको धन्यवाद, भने- अब आयात रोकिदिनुस्

रास्वपाको केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद रास्वपा बैठकमा स्याउ बाँडिएकोमा रविलाई शाहीको धन्यवाद, भने- 'अब आयात रोकिदिनुस्'शाहीले पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।...

politics5 publishers
Coverage

4 more headlines since

first · 3h agolatest · 2h ago
  1. जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन् । केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरेर स्थानीय उत्पादनको प्रचारमा सहयोग पुर्‍याएको भन्दै शाहीले लामिछानेप्रति आभार व्यक्त गरेका हुन् । शाहीले सरकार र कृषि मन्त्रालय रास्वपाकै नेतृत्वमा रहेकाले जुम्लाका किसानले […]

  2. रविलाई धन्यवाद दिँदै ज्ञानेन्द्रले भने- विदेशबाट आउने स्याउ रोकेर जुम्लेली किसानलाई गुन लगाइदिनुस्

    काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपाका सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्। सभापति लामिछानेले जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक गरेको भन्दै धन्यवाद दिए। ‘जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु गरिइदिनुभएकोमा पार्टी सभापति रवि लामिछानेज्यूलाई धेरै–धेरै धन्यवाद’ उनले भनेका छन्, ‘तर सरकार तपाईँहरूको छ, कृषि मन्त्रालय र मन्त्री पनि […]

  3. जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई ज्ञानेन्द्र शाहीको धन्यवाद

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन् । जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक सुरु गरेकोमा लामिछानेप्रति

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. जुम्लाको स्याउको प्रचार गरेकोमा रवि लामिछानेलाई ज्ञानेन्द्र शाहीले दिए धन्यवाद, विदेशी स्याउ रोक्न अपिल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएकोमा सांसद ज्ञानेन्द्र शाहीले सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।शनिबार अपरान्ह शाहीले सामाजिक सञ्जालमार्फत जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक शुरू गरेकोमा लामिछानेप्रति आभार व्यक्त गर्दै जुम्लाको स्याउको प्रचारमा यसले सहयोग पुग्ने बताएका हुन् ।साथै उनले सरकार र कृषि मन्त्रालय रास्वपाकै नेतृत्वमा रहेकाले जुम्लाका किसानको उत्पादनले उचित मूल्य नपाएको विषयमा सरकारले ध्यान दिनुपर्ने बत

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.