
लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि दलहरूबिच सहकार्य र एकता अपरिहार्य : शरत्सिंह भण्डारी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरत्सिंह भण्डारीले मुलुकमा लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलहरूबिच एकता र सहकार्य अपरिहार्य रहेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता



