
फिल्म ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक
काठमाडौँ । आगामी कार्तिक १३ गतेदेखि सार्वजनिक प्रदर्शन हुने फिल्म ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, शब्द र संगीत रहेको गीतमा बाबुललाई स्वरमा गायिका बबी लिम्बुले साथ दिएकी छन्
