Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4 Octlast: 4 Oct

सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिक आइतबार दिउँसो मोटरसाइकल सडकबाट खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका ४७ वर्षीय नवराज पन्थ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिक सडकबाट खसेको थियो।

6 publishers · 6 headlines · developing over 2 hours
How this story evolved· 2 updates
  1. 3 sources4 Oct

    सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तल्लो सिद्धबाबा नजिक आइतबार दिउँसो बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ । दुर्घटना तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिक भएको हो । मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ३ का ४७ वर्षीय नवराज पन्थ रहेको बताइएको छ ।

  2. 6 sources4 Octcurrent

    पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिक आइतबार दिउँसो मोटरसाइकल सडकबाट खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका ४७ वर्षीय नवराज पन्थ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिक सडकबाट खसेको थियो।

Broke firstGlobal Aawaj logoGlobal Aawaj

सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा गुल्मीका पन्थको मृत्यु

बुटवल । सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजेको समयमा तिनाउ गाउँपालिका ३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१

archives6 publishers
Coverage

5 more headlines since

first · 4 Octlatest · 4 Oct
  1. मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी, छत्रकोट गाउँपालिका-३ हर्दिनेटाका ४७ वर्षीय नवराज पन्थ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । आज दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल दुर्घटना […]

  2. मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    पाल्पा, असोज १८ गते । जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी, छत्रकोट गाउँपालिक...

  3. सिद्धबाबा नजिकै मोटरसाइकल हुँदा चालकको मृत्यु

    बुटवल-पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिक सडकबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।

  4. सिद्धबाबा नजिक भिरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

    बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित

    Ratopati logoRatopatiPrivatestory6 publishers
  5. तिनाउमा मोटरसाइकल खसेर चालकको मृत्यु

    रुपन्देही । बुटवलबाट गुल्मी जाँदै गरेको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसोको समयमा तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु. ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेको थियो । दुर्घटनामा परी गुल्मीको छत्रकोट पाउँपालिका वडा नं. ३ का ४७ वर्षीय नवराज […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.