Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 3h ago

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी शुल्क र प्रस्तावक संख्या तोकियो

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि पदअनुसार उम्मेदवारी शुल्क र प्रस्तावक–समर्थकको संख्या तोकेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने र १० जना प्रस्तावक तथा १० जना समर्थकको नाम पेश गर्नुपर्ने भएको छ। केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ। निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।

3 publishers · 5 headlines · 5 in 24h · developing over 25 min
Broke firstLokaantar logoLokaantar

कांग्रेसमा उम्मेदवार बन्न लाग्ने शुल्क र प्रस्तावक–समर्थकको संख्या तोकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि पदअनुसार शुल्क तथा प्रस्तावक र समर्थकको संख्या तोकिएको छ।निर्वाचन समितिका अनुसार सभापति पदमा उम्मेदवारी दर्ता गराउन १० जना प्रस्तावक र १० जना समर्थकको नाम आवश्यक पर्नेछ। सभापति पदका लागि ४० हजार रुपैयाँ शुल्क तोकिएको छ।त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३

story5 publishers
Coverage

4 more headlines since

first · 3h agolatest · 3h ago
  1. कांग्रेस महाधिवेशन : निर्वाचन कार्यक्रम सार्वजनिक

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।निर्वाचन समितिका अनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। सभापति पदमा उम्मेदवारी दर्ता गराउन १० जना प्रस्तावक र १० जना समर्थकको नाम आवश्यक पर्नेछ।सभापति पदका लागि ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। त्यस्तै, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।असोज २२ गते बिहान ७ः३० बजेदेखि स

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. कांग्रेसमा सभापतिको उम्मेदवारी दस्तुर ४० हजार, बाँकी पदमा कति ?

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सभापति पदका उम्मेदवारले ४० हजार रुपैयाँ मनोनयन दस्तुर बुझाउनुपर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको मनोनयन दस्तुरसम्बन्धी विवरणअनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका उम्मेदवारका लागि ३० हजार रुपैयाँ दस्तुर तोकिएको छ । त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका […]

  3. कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गराउन १०/१० जना प्रस्तावक र समर्थक चाहिने

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराउन १० जना प्रस्तावक र १० जना समर्थकको नाम आवश्यक पर्ने भएको छ। निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १०

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. कांग्रेसमा कुन पदमा उम्मेदवार बन्न कति शुल्क लाग्छ ?

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि पदअनुसार फरक–फरक शुल्क तोकिएको छ। निर्वाचन समितिका अनुसार सभापति पदमा उम्मेदवारी दर्ताका लागि ४० हजार रुपैयाँ शुल्क लाग्नेछ। केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.