
नेतन्याहूले मोदीसहित भारतीय पाइलट स्मितलाई दिए इजरायल भ्रमणको निम्तो
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फ्लाई दुबईका भारतीय पाइलट कप्तान स्मित मच्छरसँग करिब ६ मिनेट फोनमा कुराकानी गर्दै उनलाई इजरायल भ्रमणको निम्तो दिएका छन् । नेतन्याहूले स्मितलाई भारत र इजरायलका जनताको मात्र नभई