Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

दसैँका लागि अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

दसैँ पर्वका लागि घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष (हेल्पडेक्स) सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उक्त सहायता कक्ष स्थापना गरेको हो। आज आयोजित कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा कक्षको विधिवत् स्थापना गरी सञ्चालनमा ल्याइएको हो। कार्यक्रममा प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

2 publishers · 2 headlines · developing over 23 hours
Broke firstNepal Press logoNepal Press

अत्तरियामा यात्रु सहायता कक्ष स्थापना

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको गोदावरी नगरपालिका-२ स्थित अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष (हेल्पडेक्स) सञ्चालनमा ल्याएको छ। आज आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा यात्रु सहायता कक्षको विधिवत् स्थापना गरी सञ्चालनमा ल्याइएको हो। कार्यक्रममा प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीका […]

Coverage

1 more headline since

  1. अत्तरिया बसपार्कमा स्थापना गरियो यात्रु सहायता कक्ष

    कैलाली । दसैँ पर्वका लागि घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै कैलालीको अत्तरियामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा सुदूरपश्चिम प्रदेश प्रहरीले उक्त सहायता कक्ष स्थापना गरेको हो । प्रदेश प्रहरी कार्यालय

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.