Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 2d ago

पोखरामा पर्यटकलाई हैरानी गर्ने १५ जना पक्राउ

कास्की जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले पोखरामा पर्यटक तथा सर्वसाधारणलाई हैरानी दिने १५ जनालाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका अन्तर्गत पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा चलाइएको ‘स्वीप अपरेसन’का क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले सस्तोमा होटल मिलाइदिने भन्दै पर्यटकलाई हैरान बनाउँदै आएका थिए।

TopicsPokhara
3 publishers · 4 headlines · developing over 2d 3h
Broke firstRatopati logoRatopati

सस्तोमा होटल मिलाइदिने भन्दै पर्यटकलाई हैरान बनाउँथे, ५ जना पक्राउ परे

पोखरा ।पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई होटल मिलाइदिने भन्दै हैरान बनाउनेहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अनावश्यक हैरानी दिएको आरोपमा ५ जना पक्राउ परेका हुन् । कास्की प्रहरीले पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा सञ्चालन गरेको स्वीप

story4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 2d ago
  1. पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

    कास्की, असोज २० गते । पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा कास्की प्रहरीले आज सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ का क्रममा १५ जना पक्राउ परेका छन् । चाडपर्वको समयमा पर्यटकलाई जबरजस्ती...

  2. पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

    पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन गरिएको टोलीले मंगलबार सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा उनीहरू पक्राउ परेका हुन्।पक्राउ पर्नेमा सार्वजनिक सवारीसाधनमा जबरजस्ती चढाउन खोज्ने तथा होटल मिलाइदिने भन्दै पर्यटकको झोला तान्ने ६ जना, अफलाइन पठाओ तथा इन्ड्राइभका चालक ८ जना र जीप चालक एक जना छन्।पृथ्वीचोक, सभाग

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. पोखरामा पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

    कास्की। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले सर्वसाधारण तथा पर्यटकहरूलाई दुःख-हैरानी दिने १५ जनालाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका अन्तर्गत पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा चलाइएको ‘स्वीप अपरेसन’का क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.