
बालेनलाई रक्षा बमको जवाफ : ‘जेनजीले रगत बगाइदिएर राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफ्नो आलोचना भएपछि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेपछि त्यसको जवाफमा जेनजी अभियन्ता रक्षा बमले पनि कडा टिप्पणी गरेकी छन्। बमले आइतबार फेसबुकमा लेखेकी छन्,

