
रीता थापामगरले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । धादिङ क्षेत्र नं. २ बाट खुला महिलातर्फ सर्वाधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
