
इँटा भट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
रौतहटको एक इँटा भट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिक अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाएको छ।...
रौतहटको इँटा भट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको छ। गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित महमद मुजामिलले सञ्चालन गरेको मदिना इँटा भट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला तथा उनीहरूका परिवारका सदस्य भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र परेका थिए। प्रहरीले उनीहरूलाई उद्धार गरी उनीहरूकै निवासतर्फ पठाएको छ।

रौतहटको एक इँटा भट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिक अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाएको छ।...
2 more headlines since

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ। भारतीय ठेकेदारमार्फत लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र नौ बालिकालाई अलपत्र अवस्थामा उद्धार गरी सोमबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं […]

रौतहट । रौतहटमा अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार गरी रौतहट प्रहरीले उनीहरूकै निवासतर्फ पठाएको छ।भारतीय ठेकेदारमार्फत काम गर्न आएका भारतीय नागरिक रौतहरको इट्टाभट्टामा अलपत्र परेपछि प्रहरीले उद्धार गरी भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको छ। गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित महमद मुजामिलले सञ्चालन गरेको मदिना इँटा भट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला तथा उनीहरूका […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार काठमाडौंको सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्र…
नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रमा प्रतिवेदन प्रस्तुत गर्नेदेखि निर्वाचन का…
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा विधान संशोधन गरी केन्द्रीय समितिको आकार विस्तार गर्ने निर्णय गरेको छ। काठम…