
द ब्रिटिस कलेजको १२औँ दीक्षान्त समारोह सम्पन्न
काठमाडौँ । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) ले सोल्टी काठमाडौँमा आयोजित संयुक्त दीक्षान्त समारोहमार्फत आफ्नो ‘क्लास अफ २०२६’ का विद्यार्थीहरूको उपलब्धि उत्सवका रूपमा मनाएको छ । समूहअन्तर्गतका चारवटै संस्थाका स्नातक, अभिभावक, प्राध्यापक तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा उक्त