
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा प्रसाईंको रिटमा सुनुवाइका लागि पेसी तय भएको हो । यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको