Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 2h ago

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँ क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि रहेका शेर्पाले आदिवासी क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शेर्पाले पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

कांग्रेस केन्द्रीय सदस्यमा एन्फा पूर्वअध्यक्ष कर्माछिरिङले उम्मेदवारी दिने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष एवं खेल क्षेत्रका चर्चित व्यक्तित्व कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँ क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध

story3 publishers
Coverage

2 more headlines since

first · 5h agolatest · 2h ago
  1. एन्फाका पूर्वअध्यक्ष शेर्पाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    १९ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि भएका शेर्पाले आदिवासी क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शेर्पासँग पार्टीको विभिन्न तहमा […]

  2. एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङले कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी दिने

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.