म्याग्दीका २६ पहिरो अध्ययन : बेनीको न्युरोडमा बढ्यो जोखिम
पछिल्लोपटक बेनीको न्युरोडमा खसेको पहिरो सक्रिय हुनसक्ने, त्यसमाथि पनि थप जमिन चर्किएर बग्नलाई तयार भएर बसेको हुँदा सावधानी अपनाउन, अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन अध्ययन टोलीका संयोजक खतिवडाले सुझाव दिए ।
