Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

सरकारले ४२ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दशैं र तिहारजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी ४२ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जानकारी दिएको छ । वर्तमान सरकारको पहिलो ६ महिनाको उपलब्धि सारांश सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो । उपलब्धि सारांशको बुँदा नम्बर ५ मा आर्थिक सुधार, व्यापार तथा लगानीसम्बन्धी विषय समेटिएको छ ।

2 publishers · 2 headlines · developing over 7 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन

१९ असोज, काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । वर्तमान सरकारको पहिलो ६ महिनाको उपलब्धी सारांश सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो । उपलब्धि सारांशको बुँदा नम्बर ५ मा आर्थिक सुधार, व्यापार तथा लगानीसम्बन्धी विषय छ । यसको पनि उद्योग, आपूर्ति […]

Coverage

1 more headline since

  1. ४२ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

    काठमाडौं - दशैं तिहार जस्ता प्रमुख चाडलाई लक्षित गरेर सरकारले ४२ जिल्लाका ६१ स्थानमा सुपथ कूल्इ पसल सञ्चालनमा ल्याएको छ । उक्त कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । वर्तमान सरकारको पहिलो ६

    Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.