
लोकतन्त्र देखिने प्रक्रियामा भन्दा भोगिने प्रवृत्तिमा अनुभूत हुनुपर्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनको बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव पेस गरेका छन् । काठमाडौँको खुला मञ्चमा जारी बन्द सत्रमा शर्माले प्रस्तुत गरेको प्रस्तावमा देश पहिलो र दलको जित दोस्रो विषय भएको उल्लेख