Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

प्रधानमन्त्री बालेन शाहको स्टाटसप्रति विश्वप्रकाश शर्माको जवाफ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबार सामाजिक सञ्जालमा गरेको स्टाटसको जवाफ दिएका छन्। काठमाडौंमा जारी कांग्रेसको १५ औं महाधिवेशनको बन्दसत्रमा प्रतिवेदन पेस गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताए। कांग्रेसले लडेर ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने छुट भएको उनको भनाइ छ। शर्माले प्रधानमन्त्रीलाई बाढीपहिरोका पीडित तथा जलवायु परिवर्तनका विषयमा केन्द्रित हुन सुझाए।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

विश्वप्रकाश शर्माले भने- प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु

१९ असोज, काठमाडौं । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले बालेन्द्र शाहले आइतबार गरेको टिप्पणीप्रति प्रतिटिप्पणी गरेका छन् । उनले महाधिवेशनको बन्द सत्रमा प्रतिवेदन पेश गर्दै हिजो प्रधानमन्त्रीले दिएको अभिव्यक्ति लोकतन्त्रको सुन्दर पक्ष रहेको उल्लेख गरे । ‘हिजो प्रधानमन्त्रीले एउटा लेख्नुभयो भयो रे । प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु’ उपसभापति शर्माले भने,’कांग्रेसले लडेर ल्याएको लोकतन्त्रमा बोल्ने […]

Coverage

3 more headlines since

first · 4h agolatest · 2h ago
  1. ‘धन्न कांग्रेस लोकतन्त्रका लागि लड्यो र प्रधानमन्त्रीले बोल्न पाउनुभयो’

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले लोकतन्त्रका लागि संघर्ष गरेको कारण वाक स्वतन्ता आएको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. बालेनलाई विश्वप्रकाशको जवाफ- तपाईँको स्टाटसको प्राथमिकता खुलामञ्चमा भइरहेको कार्यक्रम होइन

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहलाई बाढीपहिरोका पीडित तथा जलवायु परिवर्तनका विषयमा केन्द्रित हुन सुझाएका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेससहिका राजनीतिक दलहरूले सङ्घर्ष गरेर ल्याएको लोकतन्त्रमा आफ्नो विचार राख्ने छुट सबैलाई भएको बताएका छन्। हिजो प्रधानमन्त्रीले कांग्रेसलाई नयाँ पार्टी भन्दै व्यङ्ग्य गरेका थिए। प्रधानमन्त्रीले भनेका थिए, ‘धन्न खुला मञ्च […]

  3. बालेनको स्टाटसलक्षित विश्वप्रकाशको जवाफ- धन्न कांग्रेसले लोकतन्त्रका लागि लड्यो !

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबार सामाजिक सञ्जालमा लेखेको स्टाटसलक्षित जवाफ दिएका छन् ।कांग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्रमा समसामयिक प्रतिवेदन पेस गर्ने क्रममा शर्माले बालेनलक्षित टिप्पणी गरेका हुन् । उपसभापति शर्माले कांग्रेस अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको भन्दै प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति राख्न पाएको बताएका छन् ।‘सचिन भाइले (कांग्रेस युवा नेता सचिन तिमिल्सिना) भनेजस्तै धन्न कांग्रेसले लोकतन

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.