
बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन
नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका छन्। कम्पनीको जापानी मातृ संस्था ‘सेभेन एन्ड आई होल्डिङ्स’ले भारतमा रहेका आफ्ना सबै स्टोर सेप्टेम्बर ३० देखि बन्द भएको मंगलबार पुष्टि गरेको हो। मुम्बई र पुणेमा सञ्चालनमा रहेका ३१ वटा सेभेन–इलेभेन स्टोर मास्टर फ्रान्चाइजी रिलायन्स रिटेलले बन्द गरेको कम्पनीले जनाएको छ। ‘सेभेन एन्ड आई होल्डिङ्स’का […]
