महिला उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी
नेपाली कांग्रेसको उपसभापति पद महिला तर्फ पुष्पा भुषालले उम्मेदवारी दिएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापति पदमा वर्तमान उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पदमा वर्तमान महिला उपसभापति पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार मंगलबारको मनोनयन दर्ता समयभित्र यी दुई पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको थियो। सभापति पदका लागि गगन कुमार थापा र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् भने पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले मनोनयनपत्र लिएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन्। उम्मेदवारी दर्ताको समयसम्म उक्त पदमा भुसालबाहेक अन्य कुनै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छैनन्। अन्य महिला नेतृको औपचारिक उम्मेदवारीसमेत देखिएको छैन। कांग्रेसमा महिला सहमहामन्त्री पदका लागि भने धेरै आकांक्षी रहेको बताइएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापति पदमा वर्तमान उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पदमा वर्तमान महिला उपसभापति पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार मंगलबारको मनोनयन दर्ता समयभित्र यी दुई पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको थियो। सभापति पदका लागि गगन कुमार थापा र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् भने पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले मनोनयनपत्र लिएका छन्।
नेपाली कांग्रेसको उपसभापति पद महिला तर्फ पुष्पा भुषालले उम्मेदवारी दिएकी छन्।
8 more headlines since

नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएकी छन्।

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ र महिला उपाध्यक्ष पदमा निर्विरोध भएको छ । सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा विश्वप्रकाश शर्मा र महिला उपाध्यक्षमा पुष्पा भुषालको मात्र उम्मेदवारी परेको छ । शर्मा र भुषाल निर्विरोध निर्वाचित भएका छन् […] The post कांग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी, वरिष्ठ र महिला उपाध्यक्ष निर्विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचित भएपछि पहिलो पटक खबरहबसँग कुरा गर्दै भुसालले थोरै भावुकता र धेरै जिम्मेवारी बोध भएको जानकारी दिइन् । आफ्नो मुख्य उद्देश्य कांग्रेस एक बनाउन रहेको बताउँदै महिलाहरूको समावेशिताको मुद्दालाई अगाडि बढाएर पार्टीले उपसभापति र […]

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। मंगलबार बेलुका ७ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयभित्र वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसालबाहेक अन्य कसैको उमेदवारी नपरेपछि दुवै जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। विश्वप्रकाश विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए भने […]
नेपाली कांग्रेसको वरिष्ठ उपसभापति र उपसभापति (महिला) पदमा एकल उम्मेदवारी परेको छ ।जारी १५ औं महाधिवेशन अन्तर्गत यी दुई पदमा मंगलबार उम्मेदवारी दर्ताको समय सीमाभित्र एक/एक जनाको मात्र उम्मेदवारी परेको हो ।वरिष्ठ उपसभापतिमा हालका उपसभापति विश्वप्रकाश शर्मा र उपसभापति (महिला)मा हालकी उपसभापति पुष्पा भुसालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।सभापतिका लागि भने गगन कुमार थापा र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापतिका लागि मनोनयपत्र लिए पन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन्। उम्मेदवारी दर्ताको समयसम्म महिला उपसभापति पदमा भुसालबाहेक अन्य उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छैनन्। उक्त पदमा अन्य महिला नेतृको औपचारिक उम्मेदवारीसमेत देखिएको छैन। कांग्रेसमा भने महिला सहमहामन्त्री पदका लागि आकांक्षी धेरै रहेकाले उनीहरूमध्ये केहीले उपसभापति पदमा समेत उम्मेदवारी दिन सक्ने सम्भावना रहेको […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
गगन थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार साँझ ६ …
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्तिक…
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउने विषयमा चीनसँग निरन्तर छलफल भइर…