Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

नेपाली कांग्रेस केन्द्रीय सदस्यमा १८ वर्षीया अभिप्सा पौडेलको उम्मेदवारी दर्ता

१८ वर्षीया अभिप्सा पौडेलले मंगलबार नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उनी भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लष्टरमा प्रतिस्पर्धा गर्दै छिन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

कांग्रेस केन्द्रीय सदस्यमा १८ वर्षीय अभिप्सा पौडेलकाे उम्मेदवारी दर्ता

काठमाडाैँ। कान्छी प्रतिनिधि १८ वर्षीय अभिप्सा पौडेलले नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गराएकी हुन्। भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लष्टरमा

story3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 2h ago
  1. कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न

    काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा रहेकी पौडेलले भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लस्टरमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।प्रस्तुत छ उनीसँग गरिएको संक्षिप्त कुराकानी : नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेर के गर्ने योजना छन् ? नेपाली कांग्रेसप्रतिको घट्दै गएको […]

  2. १८ वर्षीया अभिप्साले दिइन् कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.