Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 33 min ago

तातोपानी नाका खोल्न चीनबाट ग्रिन सिग्नल नआएको मन्त्री लम्सालको भनाइ

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनका लागि नेपाल तयार रहे पनि चीनबाट ग्रिन सिग्नल नआएको बताएका छन्। सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। सरकार चीनको निर्णय कुरेर बसेको उनको भनाइ छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstBizmandu

तातोपानी नाका सञ्चालनबारे सुनिल लम्साल: सरकार तयारी अवस्थामा छ, चीनबाट ग्रिन सिग्नल आएको छैन

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनका लागि सरकार तयार रहेको तर चीनबाट ग्रिन सिग्नल नआएको बताएका छन्। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री लम्सालले नाका सञ्चालनका लागि सरकार चीनको निर्णय कुरेर बसिरहेको बताए। ‘तातोपानी नाका खोल्न हामी तयार छौं। तर, चीनले ग्रिन […] The post तातोपानी नाका सञ्चालनबारे सुनिल लम्साल: सरकार तयारी अवस्थामा छ, चीनबाट ग्रिन सिग्नल आएको छैन appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 44 min ago
  1. तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल

    २० असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् । सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिएका हुन् । ‘रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा पनि हामी लागिरहेका छौं । अहिले तातोपानी नाकामा […]

    OnlineKhabar logoOnlineKhabarPrivate4 publishers
  2. तातोपानी नाका सञ्चालन गर्न चीन अझै तयार छैन- पूर्वाधार विकास मन्त्री सुनिल लम्साल

    Setopati logoSetopatiPrivatesocialheadline only4 publishers
  3. तातोपानी नाका खुलाउन चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल

    काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् । सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिएका

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.