
रसुवा बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास बनाउने निर्णय
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विस्थापित तथा प्रभावित बनेका परिवारका लागि सरकारले तत्काल अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण प्रक्रिया अघि बढाउने भएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन



