
धरानमा बढ्दै साइक्लिङको क्रेज, खेलकुददेखि पर्यटनसम्म जोडिँदै युवा
सुनसरी । धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय साइक्लिङका लागि पनि परिचित हुँदै गएको छ । धरानका सडकदेखि आसपासका डाँडाकाँडा र ग्रामीण क्षेत्रसम्म

