Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

झापामा तास र लङ्गुरबुर्जा खेल्दै गर्दा एघार जना पक्राउ

झापामा तास तथा लङ्गुरबुर्जा खेल्ने र खेलाउने गरी ११ जना पक्राउ परेका छन्। प्रहरीले मेचीनगरका छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा सात जना र लङ्गुरबुर्जा खेलाउँदै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा मेचीनगर–१० का किरण लम्साल, मेचीनगर–५ दोकानडाँडाका विशाल लावती, मेचीनगर–१० का हर्कराज राई, मेचीनगर–७ का प्रकाश लावती, मेचीनगर–३ का सागर बस्नेत, मेचीनगर–१० का मेदनी बराल र मेचीनगर–५ का शेखरनाथ भण्डारी रहेका छन्। लङ्गुरबुर्जा खेलाउनेमा मेचीनगर–६ का चेतबहादुर लगायत रहेका छन् भने प्रहरीले नगद पनि बरामद गरेको छ।

TopicsJhapa
2 publishers · 2 headlines · developing over 10 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

झापामा तास र लंगुरबुर्जाको खालबाट ११ जना पक्राउ

झापा : झापामा तास र लंगुरबुर्जा खेल्ने तथा खेलाउने ११ जना पक्राउ परेका छन्। प्रहरीले मेचीनगरका छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा सात जना र लंगुरबुर्जा खेलाउँदै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आइतबार

archives2 publishers
Coverage

1 more headline since

  1. तास र लङ्गुरबुर्जासहित ११ जना पक्राउ, नगद बरामद

    भद्रपुर। तास र लङ्गुरबुर्जा खेल्ने तथा खेलाउने ११ जनालाई झापामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर–१० का किरण लम्साल, मेचीनगर–५ दोकानडाँडाका विशाल लावती, मेचीनगर–१० का हर्कराज राई, मेचीनगर–७ का प्रकाश लावती, मेचीनगर–३ का सागर बस्नेत, मेचीनगर–१० का मेदनी बराल र मेचीनगर–५ का शेखरनाथ भण्डारी रहेका छन् । त्यसैगरी लङ्गुरबुर्जा खेलाउनेमा मेचीनगर–६ का चेतबहादुर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.