
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
काठमाडौं । सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गरिने भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले उनलाई आइसक्युब न्युट्रिनो वेधशालामा निर्णायक योगदान तथा खगोलीय उत्पत्तिका उच्चऊर्जा न्युट्रिनोको खोजका


