
झापा प्रशासनका ७ सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने
भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ । कार्यालयले आजदेखि परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रम, राजनीतिक तथा सामाजिक कार्यक्रम, जातीय प्रमाणित सिफारिस, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोडसम्बन्धी सेवा भौतिक उपस्थितिबिनै उपलब्ध गराउन थालेको हो । राष्ट्रिय परिचयपत्र […]

.jpg)
