
घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ–काठमाडौं सडकमा ठूला गाडी चलाउन रोक
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै नारायणगढ–काठमाडौं सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते पूर्णिमासम्म ठूला सवारीसाधन सञ्चालनमा रोक

